दफा २८
कार्य सम्पादनको मूल्यांकन
कर्मचारीको कार्य सम्पादनको मूल्यांकन गर्न तोकिएबमोजिमको कार्य सम्पादन मूल्यांकन फाराम प्रयोग गरिनेछ ।